दक्षिण अफ्रिकाको लज्जास्पद हार, अफगानिस्तानलाई शृङ्खला

शारजाह । दक्षिण अफ्रिकालाई दोस्रो खेलमा हराउँदै अफगानिस्तानले एकदिवसीय शृङ्खलामाथि कब्जा जमाएको छ । आईसीसीको वरीयतामा शीर्ष ५ स्थानमा रहेको टोलीविरुद्ध अफगानिस्तानको यो सबैभन्दा ठुलो सफलता हो । शुक्रबार राति भएको खेलमा अफगानिस्तानले १

Source : https://www.ratopati.com/story/448387/south-africa-beat-afghanistan-in-series