राप्रपा अध्यक्ष लिङ्देन बेलायत प्रस्थान

काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन बेलायत प्रस्थान गरेका छन् । पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज, पानस युकेको निमन्त्रणामा युकेमा हुने विविध कार्यक्रममा सहभागी हुन शुक्रबार राति त्यसतर्फ प्रस्थान गरेका हुन् ।  अध्यक्ष

Source : https://www.ratopati.com/story/448397/rpp-chairman-lingden-leaves-for-uk