दक्षिण अफ्रिकाविरुद्धको टी-२० सिरिजमा भारतको विजयी शुरुवात

काठमाडौं। भारतले दक्षिण अफ्रिकाविरुद्धको टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ। गएराति सम्पन्न खेलमा भारतले दक्षिण अफ्रीकालाई ६१ रनले पराजित गरेको हो। भारतले दिएको २०३ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिका १७.५ ओभरमा अल आउट हुँदै १४१ रन मात्र बानाएको थियो। दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले २५, गेराल्ड कोएत्जीले २३ बाहेक अन्य ब्याट्सम्यानले योगदान दिन असफल भएका […]

Source : https://www.dcnepal.com/2024/11/610482/