दर्शन सहकारीको कम्प्युटर र कागजात व्यवस्थापन समितिको नियन्त्रणमा
काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले दर्शन सहकारीका कम्प्युटर र कागजातहरू नियन्त्रणमा लिएको छ । बागमती प्रदेश सरकार अन्तर्गतको उक्त कार्यालयले मंगलबार काठमाडौँको कीर्तिपुरस्थित सहकारीको केन्द्रीय कार्यालयबाट ८ सेट कम्प्युटर, एक सेट ल्यापटप तथा