दर्शनार्थी पर्यटकले घेरिएको मुक्तिनाथ (तस्बिरहरू)
मुस्ताङ । हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थलका रुपमा परिचित मुस्ताङको मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्न थालेको छ । ठुला चाडपर्वपछि यस क्षेत्रमा दैनिक करिब चार हजार धार्मिक पर्यटकको आगमन हुने गरेको छ ।
Source : https://www.ratopati.com/story/457832/muktinath-surrounded-by-tourists-photos