दशैँका लागि झिलिमिली बत्तीले चिटिक्क पारिए देवी मन्दिर (तस्विरहरु)

काठमाडौँ । हिन्दुहरुको महान चाड बडा दशैँ सुरु भएसँगै काठमाडौँका शक्तिपीठहरु झिलिमिली पारिएका छन् । दशैँका लागि काठमाडौँका विभिन्न स्थानमा रहेका देवी मन्दिर झिलिमिली पारिएका हुन् । 

खासगरी नक्सालको भगवती मन्दिर, मैतिदेवी मन्दिर, कालिका स्थान लगायतका देवी मन्दिर अहिले झिलिमिली बत्तिले सजाइएका छन् । बाँकी तस्विरहरुमा हेर्नुहोस्ः 

Source : https://arthasarokar.com/2024/10/mandir-2.html