दशैंमा पदयात्रामा जाँदै हुनुहुन्छ ? यसरी गर्नुस् तयारी
गण्डकी। दशैं, तिहार जस्ता ठूला चाडबाड सम्मुखमा छन्। दशैंमा लामो बिदा हुने भएकाले मानिसहरु घुमफिरको योजना बनाइरहेका हुन्छन्। पदयात्राका लागि यहाँका अन्नपूर्ण, मनाश्लुलगायत क्षेत्रमा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ। नेपालीहरु विशेष गरी दशैं मनाए लगत्तै पदयात्रामा निसक्ने गर्छन्। ट्रेकिङ एशोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यका अनुसार असोजदेखि मङ्सिरसम्मको याम पदयात्राका […]