दसैँ तिहारमा ट्राफिक नियम उल्लंघन गर्ने ३९ हजार चालकलाई कारबाही
काठमाडौँ । काठमाडौँ उपत्यकामा दसैँ, तिहार र छठ पर्वको समयमा ३९ हजार एक सय १७ चालकमाथि कारबाही गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार दसैँको घटस्थापनादेखि शुक्रबार बिहानसम्ममा सडक लेन मिच्नेलगायत ट्राफिक
Source : https://www.ratopati.com/story/456518/-drivers-booked-for-violating-traffic-rules