दसैँका बेला सुनको मूल्यले नयाँ रेकर्ड बनायो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको कारोबारको अन्तिम दिन शुक्रबार छापावाल सुनको मूल्य १ लाख ६१ हजार ३०० कायम हुँदै नयाँ रेकर्ड बनेको हो

Source : https://www.ratopati.com/story/451066/gold-price-sets-new-record-during-dussehra