दसैँपछिको पहिलो कारोबारमा सुनको मूल्य बढ्यो
काठमाडौँ । दसैँपछिको पहिलो कारोबारका दिन मंगलबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा १ लाख ६० हजार ५०० रुपैयाँ कायम भएको हो । यसअघि असोज २३
Source : https://www.ratopati.com/story/452501/gold-price-rises-in-first-trade-after-dussehra