दुबईबाट फर्किएर शीतल चिनी खेती
बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका–६, बैठकपुर बस्ने गोविन्द प्रसाद कँडेल १२ वर्ष अघि दुबईको सेरामिक्स कम्पनीमा काम गर्थे । कम्पनीमा काम गर्दागर्दै कँडेलले शीतल चिनी (मोरिंगा वा सजिवन)को गुण र त्यसको बजारबारे जानकारी प्राप्त गरेका
Source : https://www.ratopati.com/story/452441/soft-sugar-farming-after-returning-from-dubai