नीतिगत सुधार सरकारको प्राथमिकतामा, निर्यात सम्मेलन गरिने - मन्त्री भण्डारी
काठमाडौँ / उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकारको प्राथमिकता नीतिगत सुधार गरी गैरआवासीय नेपालीले लगानी भित्राउनको लागि विभिन्न ऐन संसोधन गरिएको बताएका छन्