नेताको आशीर्वादमा चलेका भ्रातृ संस्था : निर्देशन समितिले गराइदेला महाधिवेशन ?
काठमाडौँ । ८ वर्ष पश्चात् असोज १६ मा प्रमुख तीन भ्रातृ संस्थाको महाधिवेशन गराउने भन्दै सत्तामा रहेको दल नेपाली कांग्रेसले निर्देशन समिति गठन गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले सहमहामन्त्रीको नेतृत्वमा दुई–दुई केन्द्रीय सदस्य