नेपाल कम्युनिष्ट पार्टीका दोलखा सेक्रेटरीसहित १६ जनाले दिए सामूहिक राजीनामा

दोलखा । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दोलखाका सेक्रेटरीसहित १६ जना नेता, कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् ।  नेकपाका वैकल्पिक केन्द्रीय सदस्य एवं दोलखा जिल्ला सेक्रेटरी अर्जुन योगीसहित १६ जना नेता, कार्यकर्ताले आज

Source : https://www.ratopati.com/story/458562/16-people-including-dolakha-secretary-of-nepal-communist-party-resigned-collectively