नेपाल पत्रकार महासंघको निर्वाचनबारे अदालतले माग्यो लिखित जवाफ

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल पत्रकार महासंघको निर्वाचन तोकिएको समयमा हुन नसक्नुको कारणसहित लिखित जवाफ माग गरेको छ । महासंघको निर्वाचनको विषयलाई लिएर परेको रिटमाथि सोमबार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको एकल इजलासले

Source : https://www.ratopati.com/story/448909/court-seeks-written-reply-on-federation-of-nepali-journalists-fnj-election



Related Posts