नेपालको विपद् व्यवस्थापनमा विश्व बैंकले १५० मिलियन डलर सहुलियतपूर्ण  ऋण सहायता प्रदान गर्ने

काठमाडौँ ।  विश्व बैंकद्वारा नेपाल सरकारलाई विपद् व्यवस्थापनका लागि तत्काल सुविधा (क्याट्रोस्ट्रोपि ड्र–डाउन) अन्तर्गत १५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।  विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको

Source : https://www.ratopati.com/story/454044/world-bank-to-provide--million-concessional-loan-assistance-for-nepals-disaster-management