नेपालमा डेङ्गीका तीन प्रकारका भाइरस सक्रिय
काठमाण्डाै – नेपालमा डेङ्गीका तीन प्रकारका भाइरस सक्रिय रहेको पाइएको छ । डेङ्गीका भाइरसका स्वरूप सेरोटाइप–१, सेरोटाइप–२, सेरोटाइप–३, सक्रिय रहेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले जानकारी दिनुभयो । सात वर्षअघि सेरोटाइप–१, सेरोटाइप–२, सेरोटाइप–३, सेरोटाइप–४ सक्रिय रहेकाेमा अहिले तीन प्रकारका भाइरसका स्वरूप सक्रिय रहेको पाइएको उहाँले बताउनुभयो । शाखाका प्रमुख डा. दाहालका अनुसार कात्तिकसम्म लामखुट्टे सक्...
Source : https://ujyaaloonline.com/story/108330/2024/10/30/three-types-of-dengue-virus-are-active-in-nepal