नेपालमा ४६ लाख जनसङ्ख्यालाई खाद्य असुरक्षा
काठमाडौँ । नेपालमा कुल जनसङ्ख्यामध्ये ४६ लाख जनसङ्ख्यालाई खाद्य असुरक्षा रहेको छ । विश्व खाद्य दिवसको अवसरमा आयोजित एक कार्यक्रममा कुनै नकुनै प्रकारले खाद्य असुरक्षा रहेको जनसङ्ख्या ४६ लाख रहेको बताइएको हो । कृषि
Source : https://www.ratopati.com/story/451681/food-insecurity-for--million-population-in-nepal