नेपाल–बंगलादेशबीच जनता जनतामा सम्बन्ध विस्तार हुनुपर्छ: ऊर्जामन्त्री
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल–बंगलादेशबीच जनस्तरमा सम्बन्ध विस्तार हुनुपर्ने बताएका छन्। साउथ एसिया विजनेश पार्टनरशीपले आज यहाँ आयोजना गरेको ‘एशियन बिजनेश पार्टनरसीप समिट तथा अवार्ड वितरण समारोह’ मा उनले पाँच दशक लामो सम्बन्ध रहेको नेपाल र बंगलादेशबीच रहीआएको सम्बन्ध जनस्तरमा विस्तार हुनुपर्ने बताए। ऊर्जामन्त्री खड्काले नेपाल र बंगलादेशबीच भर्खरै ऊर्जा क्षेत्रमा समेत […]