न्यायालय सुधारमा ध्यान दिनेछु: प्रधान न्यायाधीश राउत

काठमाडौं। प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालयको सुधारमा मुख्य ध्यान दिने बताएका छन्। संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको नवनियुक्त प्रधानन्यायाधीश राउतलाई आज ‘बधाई तथा शुभकामना’ कार्यक्रममा प्रधान न्यायाधीश राउतले न्यायालयको सुधारमा पूर्ण ध्यान दिने बताए। ‘न्यायपालिकाको सुधारका क्रम रोकिने छैन, मेरो पहिलो प्राथमिकता न्यायापालिकाको सुधार हुनेछ’, प्रधान न्यायाधीश राउतले भने, ‘न्यायपालिकालाई पारदर्शी र जवाफदेही बनाउन […]

Source : https://www.dcnepal.com/2024/10/606515/