न्यायालयमा कार्य योजना र प्रतिबद्धताअनुसार काम नहुने अवस्था : सांसद बराल

काठमाडौँ । सांसद सुनिता बरालले न्यायालयमा कार्य योजना र प्रतिबद्धताअनुसार काम नहुने अवस्था रहेको बताएकी छन् । शुक्रवार  सर्वोच्चका प्रस्तावित न्यायाधीश नृपध्वज निरौलामाथि भएको संसदीय सुनुवाइका क्रममा बरालले सो कुरा बताएकी हुन् । उनले

Source : https://www.ratopati.com/story/456444/action-plan-and-commitment-not-being-carried-out-in-court-lawmaker-baral