एयरलाइन्सले हवाई भाडा बढाएपछि मेनपावर व्यवसायीले पर्यटन र परराष्ट्रमन्त्री गुहारे

काठमाडौँ । अन्तर्राष्ट्रिय हवाई भाडामा अस्वाभाविक वृद्धि भएसँगै मेनपावर व्यवसायीहरूले सरकार गुहारेका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र परराष्ट्रमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराएको हो । नेपालबाट वैदेशिक रोजगारीमा

Source : https://www.ratopati.com/story/456465/manpower-entrepreneurs-approach-tourism-and-foreign-minister-after-airlines-hike-airfares