न्युवृन्दावनको त्यो रति रस
धेरै पहिलेदेखि मेरी श्रीमती भन्दै थिइन्, ‘बूढा, भर्जिनियाँमा संसारकै सबैभन्दा ठूलो वृन्दावन बनाइएको छ रे। एकदम राम्रो छ रे। जाऊँन एकपल्ट।’ अमेरिकामै बसेको भए पनि भर्जिनियाँ जाने मेसो मिलिरहेको थिएन। तर संयोग यस्तो भयो कि अमेरिकाको बाल्टिोमोरमा बसोबास गरिरहेको मेरो साहिँलो भाइ चन्द्रका छोराहरू आशिष र गौरवको व्रतमन्न हुने निम्तो आयो। यो एउटा अवसर थियो […]