पहाडकी रानी 'बन्दीपुर'लाई नियाल्दा (तस्बिरहरू)
तनहुँ । कोलाहल तथा धुवाँ धुलोबाट केही टाढा घुम्न जाने सोच बनाएकालाई अहिले तनहुँको पहाडकी रानी नामले परिचित बन्दीपुर उत्कृष्ट गन्तव्यका रूपमा विकास भइरहेको छ। सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा
Source : https://www.ratopati.com/story/456545/looking-at-the-queen-of-the-hills-bandipur-photos