पहिचान आन्दोलनमा नयाँ चरणको कार्यक्रम घोषणा हुँदै
मोरङ । प्रदेश नं १ संयुक्त सङ्घर्ष समितिले आइतबार ‘नयाँ चरणको आन्दोलन घोषणा तथा कोशी नाम विरुद्ध विरोध प्रदर्शन’ गरेको छ । २०७९ फागुन १७ गते प्रदेश १ को नाम कोशी राखिएपछि सामुदायिक संस्थाहरू किरात राई