पहिलो टेस्टमा भारतले सजिलै हरायो बंगलादेशलाई

काठमाडौँ । घरेलु टोली भारतले पहिलो टेस्ट क्रिकेटमा बंगलादेशलाई दुई सय ८० रनको फराकिलो अन्तरले हराएको छ । पाँच सय १५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको भ्रमणकारी टोली बंगलादेश पहिलो टेस्टको चौथो दिन आइतबार

Source : https://www.ratopati.com/story/448574/india-beat-bangladesh-in-st-test