पाँच आरोहीको शव एक हप्तादेखि धवलागिरि हिमालमै

काठमाण्डौ – धवालागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच पर्वतारोहीको शव एक हप्ता भइसक्दा पनि सङ्कलन हुन सकेको छैन । सात हजार एक सय मिटर उचाइमा मृत भेटिएका रुसका पाँच पर्वतारोहीको शव उठाउन र ल्याउन समस्या भएको छ । प्रतिकुल मौसम र भूगोलका कारण धौलागिरि हिमालबाट शव ल्याउने प्रयास सफल नभएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले बताउनुभयो । अनुकुुल मौसम भएमा आज शव ल्याउन हेलिहप्टरमा उद्धार टोली पठाउने जानकारी आएको पनि उहाँले बताउनुभयो । आधार शिविरमा बास बसेर धौलागिरि आरोहणक...

Source : https://ujyaaloonline.com/story/107757/2024/10/14/dead-bodies-5-climbers-lying-dhawalagiri



Related Posts