पाकिस्तानको लाहोरमा प्रदुषणको कहर, विद्यालयसहित सार्बजनिक स्थानमा प्रतिबन्ध

काठमाडौं। पाकिस्तानको पञ्जाब प्रान्तमा बढ्दो वायु प्रदूषणका कारण पार्क, चिडियाखाना, खेल मैदान र संग्रहालय जस्ता सार्वजनिक स्थानहरूमा मानिसहरूलाई प्रवेशमा प्रतिबन्ध लगाइएको छ। पञ्जाबमा धुवाँ बढेसँगै वायुको गुणस्तर खतरनाक तहमा पुगेको छ। यसका साथै नोभेम्बर १७ सम्म सबै विद्यालय र कलेज बन्द गरिएको छ। लाहोरमा विहिबार सहरको वायु गुणस्तर सूचक पनि एक हजारको खतरनाक स्तर नाघेको […]

Source : https://www.dcnepal.com/2024/11/610519/