पालिका उपचुनाव : रास्वपाले सातै प्रदेशमा जिम्मेवारी ताेक्याे

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आउँदो मङ्सिर १६ गते हुने पालिकाको उपचुनावका लागि सात जना नेतालाई प्रदेशगत जिम्मेवारी दिएको छ । केन्द्रीय निर्वाचन संयोजक समितिको आज बसेको बैठकले सात वटै प्रदेशमा जिम्मेवारी तोकेको हो । कोशी प्रदेशको निर्वाचन परिचालनको जिम्मेवारी प्रतिनिधिसभामा पार्टी सचेतक निशा डाँगीलाई दिइएको रास्वपाले जनाएको छ । यस्तै मधेश प्रदेशमा सांसद डा. चन्दा कार्की, बाग्मतीमा सांसद शिशिर खनाल, गण्डकीमा विन्दवासिनी कंसाकार, लुम्बिनी प्रदेशमा कुसुम महर्जन, कर्णालीमा कोषाध्यक्ष लिम...

Source : https://ujyaaloonline.com/story/108590/2024/11/7/municipal-by-elections-rsp-held-responsibility