पाहुनालाई स्थानीय घोंगीका परिकारले सत्कार

राँझा ।  बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास (होमस्टे) मा दसैँ मनाउन आएका आन्तरिक पर्यटकको चहलपहल बढेको छ । वर्षायाममा सुनसान रहेका बाँकेको यहाँका होमस्टेमा अहिले दसैँको आगमनसँगै घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या दैनिक रूपमा बढ्दो

Source : https://www.ratopati.com/story/452503/guests-are-greeted-with-local-ghongi-dishes