पिङ संरक्षणमा जुटे युवा
तनहुँ। विगतका वर्षका तुलनामा यस वर्ष तनहुँका ग्रामीण भेगहरुमा पिङ हाल्ने क्रम बढेको छ। दशैंका बेला भुइँ छाड्नुपर्छ भन्ने मान्यता रहँदै आएको छ। सोही बमोजिम जिल्लाका विभिन्न ठाउँमा युवा क्लवहरुले लिंगे तथा रोटे पिङ हालेर संस्कृति संरक्षणमा जुटेका छन्। भानु नगरपालिका-१३ सम्जुरमा युवाहरुले छ पिर्के रोटे पिङ बनाएका छन्। पछिल्लो पुस्ताको वेवास्ता र बढ्दो युवा […]