पुथा उत्तरङ्गामा एमाले र माओवादीले छाने उम्मेदवार

बुटवल । रुकुम पूर्व जिल्लाको पुथा उत्तरङ्गा गाउँपालिका उपाध्यक्षमा एमाले र माओवादीले  उम्मेदवारको टुंगो लगाएका छन् ।  नेपाली कांग्रेस भने अझै टुङ्गोमा पुग्न सकेको छैन ।  माओवादी रुकुम  जिल्ला संयोजक कुमारी बरालले माओवादी केन्द्रबाट

Source : https://www.ratopati.com/story/456579/cpnuml-and-cpn-maoist-centre-select-candidates-in-putha-uttaranga