पुस्तक समीक्षा : ‘ठाडो भाकाको लोक सांस्कृतिक इतिहास’ पछ्याउँदा
-कृष्ण अधिकारी काठमाडौँ । लोकगीत जनसमुदायको धड्कन हो, यो कहिल्यै मर्दैैन । यो समाजले गाएको हुन्छ, समाजले बचाएको हुन्छ र समाजले नै एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्दै जान्छ । नेपाल भूगोलमा सानो भए