पुस्तक समीक्षाः ‘ठाडो भाकाको लोक सांस्कृतिक इतिहास’ पछ्याउँदा
काठमाडौं। लोकगीत जनसमुदायको धड्कन हो, यो कहिल्यै मर्दैैन। यो समाजले गाएको हुन्छ, समाजले बचाएको हुन्छ र समाजले नै एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्दै जान्छ । नेपाल भूगोलमा सानो भए पनि पनि विश्वमा यसको अलग्गै पहिचान बनाउने मुख्य तीन आयाम भूगोल, प्रकृति र संस्कृति नै हो। कुनै पनि राष्ट्रको संस्कृति भनेको त्यस देशको सम्पत्ति हो। […]