पूर्वडीआईजी जोशीलाई काठमाडौँ ल्याइँदै

काठमाडौँ । पूर्वडीआईजी छविलाल जोशीलाई काठमाडौँमा ल्याउन लागिएको छ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलनमा संलग्नताबारे अनुसन्धान गर्न उनलाई मंगलबार काठमाडौँ पठाउन लागिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एकजना अधिकृतले रातोपाटीलाई बताए । जोशी सूर्यदर्शन

Source : https://www.ratopati.com/story/458334/former-dig-joshi-being-brought-to-kathmandu