पूर्वी लद्दाखमा भारत र चीनका सेना पछि हट्न थाले

काठमाडौं । ४ दिनअघि भएको नयाँ गस्ती सम्झौतापछि भारत र चीनका सेनाले पूर्वी लद्दाख सीमाबाट पछाडि हट्न थालेका छन् । समाचार एजेन्सी एएनआईका अनुसार सेनाले पूर्वी लद्दाखको डेमचोक र देप्साङ प्वाइन्टमा रहेका अस्थायी टेन्ट र शेड हटाउन थालेका छन्। सैनिकहरूले सवारीसाधन र सैन्य उपकरणहरू पनि फिर्ता लिइरहेका छन्। यो प्रक्रिया पूरा भएपछि दुवै सेनाले डेम्चोक […]

Source : https://www.dcnepal.com/2024/10/607744/