पूर्वीय सभ्यताभित्र संस्कृति र सभ्यताको ऐक्यबद्धतता देख्न सकिन्छ : राष्ट्रपति
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल पूर्वीय दर्शन, ज्ञान र परम्पराको स्रोत भएको बताउँदै पूर्वीय सभ्यताभित्र अनेक संस्कृति र सभ्यताको एकता र ऐक्यबद्धतता देख्न सकिने बताएका छन्। ब्रह्माकुमारी ज्ञानसरोवर एकेडेमीको आइतबार नगरकोटमा उद्घाटन गर्दै उनले जसका कारण विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको भावना जागृत गराउने काममा मद्दत पुग्ने बताए। राष्ट्रपति पौडेलले भने, ‘यसका लागि मानिसभित्र आपसी […]