पोखरा महानगरको विशेष नगरसभा बोलाउन एमालेको माग, कर्मचारी प्रमुख एजेण्डा

पोखरा । कार्यपालिका बैठकले गरेको निर्णय कार्यान्वयनको विषयले पोखरा महानगरपालिकाको अवस्था असामान्य बनेको छ । दैनिक आन्दोलन गर्दै आएको नेकपा एमालेले अन्ततः विशेष नगरसभाको माग गरेको छ । बिहीबार दलका नेता राधिका शाही योगीले

Source : https://www.ratopati.com/story/457589/uml-demands-convening-of-special-municipal-assembly-of-pokhara-metropolitan-city