पोखरा महानगरमा एमालेका जनप्रतिनिधिले प्रदर्शन गर्ने
कास्की । करार कर्मचारी हटाउने निर्णयको विरोधमा पोखरा महानगरमा एमालेका जनप्रतिनिधिले प्रदर्शन गर्ने भएका छन् । उनीहरूले नगरपालिका गेटअगाडि मंगलबार विरोध प्रदर्शन गर्न लागेका हुन् । गत कात्तिक १५ गतेको कार्यपालिका बैठकले करार