पोखरा स्पोर्टस् अवार्ड : चार विधाका मनोनयन सार्वजनिक

पोखरा । आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डको लागि चार विधामा मनोनयन सार्वजनिक भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पत्रकार सम्मेलन गर्दै स्पोर्टस् अवार्डको ४ विधाको मनोनयन सार्वजनिक गरेको हो । पोखरा

Source : https://www.ratopati.com/story/424263/award