पोखरा स्पोर्ट्स अवार्ड: चार विधामा मनोनयन सार्वजनिक

कास्की। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले वर्षेनी गर्दै आएको पोखरा स्पोर्ट्स अवार्डको आठौँ संस्करण यही वैशाख २८ गते पोखरा सभागृहमा हुने भएको छ। मञ्चले खेलकुदको क्षेत्रमा क्रियाशील खेलाडी तथा व्यक्तिहरुलाई प्रोत्साहित गर्नका लागि अवार्ड वितरण गर्दै आएको छ। सो समारोहको तयारीका कामअघि बढाइएको मञ्चले जनाएको छ। मञ्चले आज पत्रकार सम्मेलन गरी स्पोर्टस् अवार्डअन्तर्गत चार विधामा […]

Source : https://www.dcnepal.com/2024/04/566280/