पोखराका बसमा जीपीएस जडान गरिने

पोखरा । पोखराका विभिन्न रुटहरुमा चल्ने गाडीहरूमा जीपीएस जडान गरिने भएको छ । हरित यातायात प्रणाली विकास परियोजनाको पाइलोटिङ स्वरूप पहिलो चरणमा पोखराको लामाचौरदेखि छोरेपाटन रुटमा प्रविधि जडान गर्न लागिएको हो । यो रुटका ६

Source : https://www.ratopati.com/story/458563/gps-will-be-installed-in-pokhara-buses