पोखरामा डेङ्गी सङ्क्रमण एक महिनामै ६ गुणाले बढ्यो

कास्की  – कास्कीको पोखरा महानगरपालिकामा गएको भदौ पहिलो हप्तायता डेङ्गी सङ्क्रमण छ गुणाले बढेको छ । भदौको पहिलो हप्तासम्ममा सात सयको आसपास रहेको डेङ्गी सङ्क्रमितको सङ्ख्या बढेर चार हजार चार सय ३३ जना पुगेको महानगरको स्वास्थ्य महाशाखाले जनाएको छ । महाशाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले सङ्क्रमितको सङ्ख्या तीन हजार एक सय पुग्न नदिने लक्ष्य लिएकोमा  लक्ष्य पूरा गर्न नसकिएको बताउनुभयो । गएको वर्ष पोखरामा तीन हजार ७० जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको थियो । कात्तिक महिनासम्म सङ्क्रमणको जोखिम रहने भएकाले यो ...

Source : https://ujyaaloonline.com/story/106874/2024/9/21/dengue-infection-in-pokhara-increased-by-6-times-