प्रदूषण नियन्त्रण गर्न काठमाडौँ महानगरपालिकाको नयाँ मापदण्ड
हरेक वर्षको हिउँदमा काठमाडौँ थप प्रदूषित हुने गरेको छ । चिसोबाट बच्ने उद्देश्यले उपत्यकावासीले आगो ताप्न काठ–दाउरा, सुकेका झारपात, पराल, गाडीका टायर, प्लास्टिक, सुक्खा फोहोर र अन्य जल्ने घातक वस्तु समेत जलाउँछन् । यसबाट