प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको पच्चिस लाख सहयोग
काठमाडौं। प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले पच्चिस लाख सहयोग गरेका छ । प्रभु ग्रुपका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य देवी प्रकाश भट्टचनको उपस्थितिमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका अध्यक्ष शिक्षा भट्टचन र प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीई सोमबार पच्चिस लाख रुपैयाको चेक हस्तान्तरण गरेका हुन्। बाढीपहिरो […]