फाइनल खेलअघि रंगशाला वरपर दर्शकको चहलपहल, तस्बिरमा हेर्नुहोस्

काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेलअघि दशरथ रंगशाला वरपर दर्शकको चहलपहल बढ्दै गएको छ ।  बुधबार साँझ १८ः३० बजे दशरथ रंगशालामा हुने नेपाल र बंगलादेशबिचको फाइनल खेल हेर्न दर्शक जानथालेका हुन् ।

Source : https://www.ratopati.com/story/455233/spectators-gather-around-the-stadium-ahead-of-the-final-match