फुलाराको ‘साइनो मिटाइ गई’मा झरना

काठमाडौँ । चर्चित गायिका टिका पुन र गायक दीपेन्द्र प्रसाद दाहालको स्वर रहेको देउडा गीत ‘साइनो मिटाइ गई...’ सार्वजनिक भएको छ । गीतकार भीष्मराज फुलारको शब्द रहेको गीतमा सङ्गीत गायक दाहालकै छ ।  फुलारा

Source : https://www.ratopati.com/story/425648/song