फेवाफाँटको जेठोबुढोमा गभारो : भित्राउने बेला धान न पराल

गण्डकी । जेठोबुढो धानको 'पकेट' क्षेत्रका रुपमा परिचित  पोखराको फेवाफाँटका किसान बालीमा गभारो लागेकाले चिन्तित  छन् । बालमा अन्न लागेको छैन ।  पराल पनि पशुले नखानेगरी बिग्रिएको छ ।  गभारोका कारण यहाँको एक हजार

Source : https://www.ratopati.com/story/456221/phewaphants-elder-brother-paddy-or-straw-at-the-time-of-bringing