फोहरबाट आम्दानी गर्दै महाकाली अस्पताल
कञ्चनपुर । महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले फोहरबाट आम्दानी गर्न थालेको छ । अस्पतालमा उत्पन्न हुने फोहर बिक्री गरेर अस्पतालले आम्दानी गर्न थालेको हो । अस्पतालमा प्रायः फालिने गरेका प्लास्टिकका बोतल, औषधिका खोल, कागज,
Source : https://www.ratopati.com/story/451182/mahakali-hospital-earns-income-from-garbage