बंगालको खाडीको जलवाष्पयुक्त हावाका कारण मंगलबार दिउँसोदेखि वर्षा हुने
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाको प्रभावको कारण मङ्गलवार दिउँसोदेखि देशभर आंशिकदेखि साधरणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसले गर्दा लुम्बिनी प्रदेशका पश्चिमी